×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आज र भोलि वर्षासँगै हिमपात, कुन- कुन क्षेत्रमा हुनेछ भारी वर्षा ?

आज र भोलि वर्षासँगै हिमपात, कुन- कुन क्षेत्रमा हुनेछ भारी वर्षा ?

जेठ ६, २०७८

बिहीबार मुलुकका धेरैजसो स्थानमा वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली प्रभाव र ताउ(ते  नामक सामुन्द्रिक आँधीका कारण मंगलबारबाट नेपालमा वर्षा भइरहेकामा अझ सक्रिय बनेको छ। यसको प्रभाव पश्चिमबाट उत्तर पूर्वतिर अगाडि बढेको छ। फलस्वरुप बिहीबार बिहान काठमाडौं उपत्यकासहित मुलुकका कयौं स्थानमा पानी परेको छ।

सबै पढ्नुहोस