×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रुखमा झुन्डिएको अवस्थामा अछामका  दुई किशोरी मृत फेला

रुखमा झुन्डिएको अवस्थामा अछामका दुई किशोरी मृत फेला

भदौ १९, २०८२

काठमाडौं । अछामा दुई जना किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । अछामको तुर्माखाँद  गाउँपालिका-६ मा दुई जना किशोरी एउटै रुखको एउटै हाँगामा झुन्डिएको अवस्थामा बिहीबार मृत फेला परेका हुन् । अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले दुई जना किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेको जानकारी आए पनि विस्तृत जानकारी आउन भने बाँकी रहेको बताए । घटनाबारे जानकारी पाउनसाथ प्रहरी निरीक्षकको टोली घटनास्थल

सबै पढ्नुहोस