स्पेन १६ वर्षपछि विश्वकपको फाइनलमा, साविक उपविजेता फ्रान्स २-० ले पराजित
असार ३१, २०८३काठमाडौं - सन् २०२२ को उपविजेता फ्रान्सलाई २-० गोल अन्तरले स्तब्ध पार्दै स्पेन १६ वर्षपछि विश्वकपको फाइनलमा प्रवेश गरेको छ। स्पेनको जितमा मिकेल ओर्याजबलले खेलको २१ औँ मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरे भने ५८ औँ मिनेटमा पेड्रो पोरोले गोल थप्दै टोलीको अग्रता दोब्बर बनाए। यस हारसँगै लगातार तेस्रोपटक फाइनल पुग्ने फ्रान्सको कीर्तिमानी सपना चकनाचुर भएको छ भने टोल
सबै पढ्नुहोस