सरकारी डकुमेन्ट मोबाइल एपबाट 'स्क्यान' गर्न प्रतिबन्ध: तीनै तहका सरकारलाई मन्त्रिपरिषद्को परिपत्र
असार १७, २०८३काठमाडौं - प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार एक परिपत्र जारी गर्दै सरकारी कामकाजका आधिकारिक कागजातहरू मोबाइल एप प्रयोग गरेर ‘स्क्यान’ नगर्न कडा निर्देशन दिएको छ। तीनै तहका सरकार (संघ, प्रदेश र स्थानीय) लाई पठाइएको उक्त परिपत्रमा मोबाइल स्क्यानिङ एपहरूको प्रयोगले संवेदनशील र गोप्य सरकारी सूचनाहरूको सुरक्षामा गम्भीर असर पर्न सक्ने उल्लेख छ।
सबै पढ्नुहोस