‘काँग्रेस सभापतिले एकलौटी विभाग गठन गरे’
माघ १९, २०७९बुटवल- नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले एकलौटी रूपमा विभागहरूमा मनोनयन गरेको आरोप लागेको छ । सभापति पुनले विभिन्न २१ वटा विभागका प्रमुखहरू मनोनीत गर्दा सल्लाह नगरी आफू अनुकूल गरेको आरोप लागेको हो । प्रदेश सदस्य मोती भण्डारीले आफू जस्तै धेरै प्रदेश सदस्यहरू असन्तुष्ट रहेको बताए । उनले विगतमा पनि सभापतिले स्थानीय तह देखि प्रदेशको टिकट
सबै पढ्नुहोस