खेलाडीसँगकाे नयाँ केन्द्रीय सम्झौता वर्गीकरण सार्वजनिक, सन्दीप अटाएनन्
माघ १८, २०७९काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ केन्द्रीय सम्झौता वर्गीकरण सार्वजनिक गरेको छ । नयाँ वर्गीकरणअनुसार कप्तान रोहित पौडेल र ओपनर आसिफ शेख ग्रेड ‘ए’ मा बढुवा हुँदा पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई ग्रेड ‘बी’ राखिएको छ । यअसघि ज्ञानेन्द्र ग्रेड ‘ए’ मा थिए । सन् २०२२ को वर्गीकरणमा रोहित ‘सी’ र आसिफ &lsqu
सबै पढ्नुहोस