गृहमन्त्री लामिछाने विरुद्धको मुद्दा : अन्तिम सुनुवाइमा एक जना न्यायाधीश फेरिए
माघ ११, २०७९काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र पासपोर्ट विवादसम्बन्धी मुद्दा आज (बुधबार)देखि संवैधानिक इजलासमा अन्तिम सुनुवाइ हुँदैछ । अहिले इजलासमा एकजना न्यायाधीश हेरफेर भएका छन् । यसअघिको इजलासमा नरहेका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अहिले संवैधानिक इजलासमा छन् भने प्रकाशमानसिंह राउत हटेका छन् । वरिष्ठतम न्यायाधीश श्रेष्ठ यसअघि २२ पुसको
सबै पढ्नुहोस