सभामुखमा जसपाले देवराज घिमिरेलाई मतदान गर्ने
माघ ५, २०७९काठमाडौँ- जनता समाजवादी पार्टी जसपाले सभामुखको चुनावमा एमालेका उम्मेदवार देवराज घिमिरेलाई मतदान गर्ने भएको छ । आज बसेको जसपाको संसदीय दलको बैठकले सो निर्णय गरेको हो । जसपाका एक नेताले भने, ‘हामीले सोचेर विचार गरेर देवराज जीलाई मत दिने निर्णय गरेका छौं ।’
सबै पढ्नुहोस