कंगोको एक चर्चमा विष्फोट १० जनाको मृत्यु
माघ २, २०७९काठमाडौँ- अफ्रिकी देश कंगोको एउटा चर्चमा भएको बम विस्फोट हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन्। युगान्डासँगको सीमावर्ती सहर कसिन्दीस्थित उक्त चर्चमा आइतबारको प्रार्थना सभा भइरहेको बेला विस्फोट भएको हो। चरमपन्थी इस्लामिक संगठन आईएसआईएससँग आबद्ध सशस्त्र समूह अलाइड डेमोक्राटिक फोर्सेज–एडीएफले विस्फोटको जिम्मेवारी लिएको छ। एडीएफ कंगो
सबै पढ्नुहोस