एमालेको निर्णयविरुद्ध विद्यादेवी भण्डारी आज पत्रकार सम्मेलन गर्दै
साउन ९, २०८२काठमाडौं - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) ले आफूलाई सक्रिय राजनीतिमा आउन रोक लगाउने निर्णय गरेपछि त्यसबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न आज पत्रकार सम्मेलन आयोजना गरेकी छिन्। बबरमहलस्थित कार्की बैंक्वेटमा दिउँसो ३ बजे हुने पत्रकार सम्मेलनमार्फत उनले पार्टीले आफ्नो सदस्यता खारेज गरेको विषय र आफ्नो आगामी राजनीतिक कदमबारे जानका
सबै पढ्नुहोस