×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कार्यविधिविपरीत विभिन्न व्यक्तिको सुरक्षार्थ खटिएका जनशक्ति फिर्ता गर्न गृहको निर्देशन

कार्यविधिविपरीत विभिन्न व्यक्तिको सुरक्षार्थ खटिएका जनशक्ति फिर्ता गर्न गृहको निर्देशन

पुस १२, २०७९

काठमाडौं- गृह मन्त्रालयले कार्यविधि विपरीत विभिन्न व्यक्तिको सुरक्षार्थ मा खटिएका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता बोलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको छ । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि गृहले मंगलबार दुवै सुरक्षा निकायलाई सुरक्षा कार्यविधिविपरीत खटिँदै आएका जनशक्तिलाई फिर्ता बोलाउन भनेको हो ।

सबै पढ्नुहोस