रूपन्देही–३ मा राप्रपाका दीपक बोहोरासँग गृहमन्त्री खाण पराजित
मङ्सिर १०, २०७९काठमाडौं- रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाण पराजित भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका खाण राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक बोहोरासँग पराजित भएका हुन् । अन्तिम मतपरिणाम अनुसार राप्रपाका बोहोराले ३६ हजार ६४८ मत पाएर विजयी हुँदा गृहमन्त्री खाणले ३४ हजार ६ मत ल्याए ।
सबै पढ्नुहोस