‘सोल अफ द कमाण्डो’ट्रेलरमा एक्सनलाई मन पराए दर्शकले
मङ्सिर ४, २०७९काठमाडौँ- आगामी मंसिर २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘सोल अफ द कमाण्डो’को ट्रेलरलाई दर्शकले मन पराएका छन् । गत शुक्रवार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा जंगल बचाउन एक आर्मीले तस्करसँग मोलेको दुश्मनीलाई देखाइएको छ । ट्रेलरमा अभिनेता राजकुमार राई एक्सन अवतारमा प्रस्तुत छन् भने अर्का अभिनेता नरेन खड्कालाई भिलेनको भूमिकामा देख्न सकिन्छ ।
सबै पढ्नुहोस