चुनाव प्रचारको अन्तिम दिन : शीर्ष नेता को कता व्यस्त?
मङ्सिर १, २०७९काठमाडौँ- आज रातिदेखि नै मौन अवधि सुरु हुने भएकाले राजनीतिक दलहरु चुनावी सभालाई समापन गर्ने अन्तिम कसरतमा छन् । दलका शीर्ष नेताहरू आज पनि सभामार्फत मतदातालाई सम्बोधन गर्न व्यस्त हुने भएका छन् भने उम्मदवारहरु घरदैलोमै केन्द्रित छन् । चुनावी प्रचारकै क्रममा गृह जिल्ला झापामा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आज झापामा आयोजना हुने दुई सभालाई सम्बोधन गर्ने कार्
सबै पढ्नुहोस