काठमाडौं क्षेत्र नं. २ मा पुराना नेताबाट भड्किएका भोट कुन्तीको पोल्टामा
कार्तिक २२, २०७९काठमाडौं- प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आउन ११ बाँकी रहँदा उम्मेदवारहरु आफ्नो चुनावी क्षेत्रमा प्रचार प्रसारलाई तीब्र रुपले अगाडि बढाएका छन् । त्यसै मेसोमा काठमाडौं क्षेत्र नं. २ बाट प्रतिनिधि सभा उम्मेदवार बनेकी राप्रपाकी केन्द्रीय कुन्ती पोख्रेलले पनि आफ्नो प्रचार प्रसारलाई आक्रमक बनाएकी छिन् । उनले घरदैलो, कोणसभा र छुट्टैछुट्टै भेटेर आफूलाई ‘हलो’ मा भोट दिइ विजयी गराउन आग्
सबै पढ्नुहोस