सामाजिक कथामा बनेको ‘निरमाया’ को पहिलो गीत सार्वजनिक
कार्तिक १८, २०७९काठमाडौँ- मदानी मुभिजको प्रस्तुतिमा पदम बिस्वकर्मा साहित्य प्रतिष्ठानको सहकार्यमा निर्माण भएको चलचित्र ‘निरमाया’ को पहिलो गीत सार्वजनिक गरिएको छ। परिवर्तन आफैंबाट सुरु गरौँ समाज स्वत बदलिनेछ भन्ने मूल भाव बोकेको चलचित्रले नेपाली समाजमा जरो गाडेर बसेको छुवाछुतको मुद्दालाई उठाएको छ। सार्वजनिक ‘मायाको रंग हुँदैन’ बोलको गीतमा स्वर धर्म
सबै पढ्नुहोस