सानो गाउँको क्या मज्जाको कथा चलचित्र ‘कान्तारा’
कार्तिक १३, २०७९काठमाडौँ- होम्बाले फिल्म्सको अर्को प्रस्तुति हो ‘कान्तारा’ । जुन चलचित्र वास्तवमा कन्नड भाषामा बनेको भए तापनि हाल हिन्दी डबसहित अघिल्लो हप्ता प्रदर्शनमा आएको छ। लोककथामा आधारित ‘कान्तारा’ चलचित्रले अहिले विश्वकै सिनेमाघरहरूमा प्रशंसा बटुलिरहेको छ। पूरै चलचित्रको कथा लोककथामा सुन्दा जति अनुभूति हुन्छ, त्यही सम्मोहन यस चलचित्रले दिन सफल
सबै पढ्नुहोस