×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सत्तागठबन्धन देश बेच्न पनि तयार देखिन्छ : ओली

सत्तागठबन्धन देश बेच्न पनि तयार देखिन्छ : ओली

कार्तिक ६, २०७९

काठमाडौं- निर्वाचन नजिकिँदै गर्दा एमाले अध्यक्ष केपी ओलीले सत्तागठबन्धनमाथि एकपछि अर्को आरोप लगाउन थालेका छन् । शनिबार राजधानीमा भएको कार्यक्रममा ओलीले सत्तास्वार्थका लागि सत्तारूढ पाँचदलीय गठबन्धन देश बेच्न पनि तयार देखिएको आरोप लगाए । सत्तारूढ गठबन्धनले देशको भूमि, स्वाधीनता, सार्वभौमिकता र स्वाभिमान अंशअंशमा बेच्न तयार हुन सक्ने आरोप लगाए । ‘अलिकति हिस्सा बेच्छन्, अलिकति हित बेच्छन्, अलिकति स्वाधीनता, स

सबै पढ्नुहोस