×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

वरिष्ठ राजनीतिज्ञ श्रेष्ठ अस्वस्थ

वरिष्ठ राजनीतिज्ञ श्रेष्ठ अस्वस्थ

कार्तिक ४, २०७९

चितवन- वरिष्ठ राजनीतिज्ञ मैयादेवी श्रेष्ठ अस्वस्थ हुनुभएको छ । गत असोज २५ गतेदेखि उहाँ निमोनियाबाट अस्वस्थ हुनुभएको हो ।उहाँलाई पछिल्लो समय श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको छ । उहाँका धर्मपुत्र टङ्कनाथ पौडेलका अनुसार पन्चानब्बे वर्षीया वरिष्ठ समाजसेवी श्रेष्ठ चितवन मेडिकल कलेजमा उपचाररत हुनुहुन्छ ।    नेपाल आमा सम्मानबाट सम्मानित पूर्वसांसद

सबै पढ्नुहोस