आज महाभियोग सिफारिस समितिको बैठक बस्दै, ३२ प्रश्नमा केन्द्रित रहेर बयान लिने
भदौ २६, २०७९काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराविरुद्धको महाभियोग सिफारिस समितिको बैठक आज बस्दै छ। आइतबार अपरान्ह साढे १२ बजे सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बैठक बोलाइएको हो। यसअघि बसेको तीन दिनमा जम्मा ११ प्रश्नको जवाफ मागेको छ। अझै ३२ प्रश्नमा केन्द्रित रहेर बयान लिन बाँकी रहेको महाअभियोग सिफारिस समितिका सभापति तथ
सबै पढ्नुहोस