सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल
पुस २१, २०७९काठमाडौँ- सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ । केही बेर अगाडि मन्त्रिपरिषद् बैठक सुरु भएको हो । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा क्याबिनेट बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। सरकारको न्यूनतम साझा कार्यक्रम र समसामयिक विषयमा निर्णय लिनका लागि बैठक बस्न लागेको हो।
सबै पढ्नुहोस