‘विशेष महाधिवेशन’को मागसहित झलनाथ खनालले दिए पार्टी नेतृत्वलाई २५ बुँदे सुझाव
पुस १८, २०७९काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीको पुनर्गठनको कालदेखि अहिलेसम्म अनुभवहरूको समग्र समीक्षा गर्नुपर्ने बताएका छन् । सो पार्टीको जारी बैठकमा पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता खनालले लिखित डकुमेन्ट पेस गर्दै आफ्ना गल्ती र कमजोरीहरूको निर्मम ढङ्गले उजागर गर्न सक्नुपर्ने भन्दै के कारणले राष्ट्रिय पार्टी बन्न नसकेको हो भन्ने खो
सबै पढ्नुहोस