देउवाबाट अपमानित भए : गगन थापा
पुस १२, २०७९काठमाण्डाै- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू पार्टी सभापतिबाट अपमानित भएको गुनासो गर्नुभएको छ । पोखरामा भइरहेको नेपाल लिटरेचर फेस्टिभलमा बोल्दै गगन थापाले नयाँ सरकार गठनको विषयमा देउवाले आफूसँग छलफल नै गर्न नचाहेको भन्दै गुनासो गर्नुभएको हो । हिजो आइतवार आफूलाई कति बेला फोन आउँछ भनेर कुरिरहेकाे तर फोन नआएपछि आफू पोखरा आइपुगेको महामन्त्री
सबै पढ्नुहोस