गठबन्धनमा पावर सेयरिङबारे आज आन्तरिक तयारी, भोलि छलफल
पुस १२, २०७९काठमाडौँ- सत्तारुढ दलहरुले पावर सेयरिङबारे आज आन्तरिक छलफल गर्ने भएका छन् । प्रधानमन्त्री र सभामुखमा आलोपालो गर्ने, राष्ट्रपति एमालेले लिने सहमति भए पनि बाँकी पदहरुका सन्दर्भमा कुरा भएको छैन । मन्त्रालयको संख्या, प्रदेश सरकार, प्रदेश सभामुख र उपसभामुख लगायतका पदहरुमा गठबन्धनका बीचमा छलफल भएको छैन् । मुख्यत एमाले र माओवादीले आन्तरिक तयारी गरेपछि औपचा
सबै पढ्नुहोस