बालेन्द्र शाहको प्रश्न-देश व्यापार हो ? खेल हो ?
पुस १०, २०७९काठमाडौँ- नयाँ सरकार गठनका लागि नयाँ गठबन्धन बन्न लागेको विषयमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले कटाक्ष गरेका छन् । नयाँ सरकार गठनका लागि एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच बालकोटमा छलफल भइरहेको छ । यसै प्रसङ्
सबै पढ्नुहोस