नयाँ सांसदहरू, नयाँ गफाडीहरू : मेयर बालेन शाह
पुस १०, २०७९काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नवनिर्वाचित सांसदहरूलाई ‘नयाँ गफाडीहरू’ भनेका छन् । शनिबार आफ्नो सामाजिक सञ्जालमा उनले नयाँ सांसदहरूबारे टिप्पणी गरेका हुन् । उनले लेखेका छन् : नयाँ सांसदहरू, नयाँ गफाडीहरू ! उही पु
सबै पढ्नुहोस