हर्क साम्पाङले मागे जनप्रतिनिधिकै राजीनामा , के हो कारण ?
पुस १, २०७९विराटनगर- धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले कार्यपालिका सदस्यकै राजीनामा माग गरेका छन् । सुनसरीमा पत्रकार सम्मेलन गर्दै उनले कार्यपालिका सदस्यको राजीनामा माग गरेका हुन् । उपमहानगरका प्रमुख साम्पाङ्गले आफूले भनेको नमान्ने कार्यपालिका सदस्याहरुलाई राजिनामा दिएर मार्ग प्रशस्त गर्नु पर्ने बताएका हुन् । कार्यपालिका वैठक निरन्तर रुपमा बस्न नसकेपछि
सबै पढ्नुहोस