‘बाबुरामलाई राष्ट्रपति बनाउने भद्र सहमति भएको छ’
मङ्सिर २६, २०७९काठमाडौँ- नयाँ सरकार गठनको रस्साकस्सीसँगै प्रमुख संवैधानिक पदहरू कसको पोल्टामा पर्ने भन्ने विभिन्न आङ्कलनहरू सुरु भएका छन् । नयाँ सरकारको नेतृत्व कसले गर्छ भन्नेमा नै संवैधानिक पदहरूको बाँडफाँट निर्भर हुनेछ । यसबीच नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईको नयाँ राष्ट्रपति बन्न सक्ने चर्चा हुन थालेको छ । गोरखा क्षेत्र नम्बर-२ नेकपा माओवादी केन्द्रक
सबै पढ्नुहोस