कतार विश्वकपमा आज चार खेल हुँदै
मङ्सिर ९, २०७९काठमाडाैँ- विश्वकप फुटबलमा आज शुक्रबार ४ खेल हुँदैछन् । कतारमा जारी विश्वकपमा समूह ए र बीको खेलहरु हुँदैछन् । पहिलो खेलमा समूह ‘बी’ मा रहेको वेल्स र इरानबीच प्रतिस्पर्धा हुनेछ । वेल्स र इरानबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । समूह ‘ए’को खेलमा कतार र सेनेगल नेपाली समय अनुसार बेलुकी पौने ७ बजे आमने सामने हुन
सबै पढ्नुहोस