जनार्दन शर्मा एमालेका देवकोटा भन्दा १४ हजार मतले अगाडी
मङ्सिर ८, २०७९सुर्खेत- रुकुम पश्चिम निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यतर्फ नेकपा माओवादी केन्द्रका जनार्दन शर्माले १४,३६१ को अग्रता लिएका छन् । शर्माले २१,५६९ मत ल्याउँदा नेकपा एमालेका नन्दराम देवकोटाले ७,२०८ मत ल्याएका छन् । स्वतन्त्रका तारक केसीले १,५६५, राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक कुमार मल्लले ५१५, मङ्गोल नेशनल अर्गनाइजेसनका हरिबहादुर पुन ६८ र स्वतन
सबै पढ्नुहोस