रौतहट–१ मा माधव नेपालको अग्रता कायमै
मङ्सिर ६, २०७९काठमाडौँ- रौतहट क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य तर्फको पछिल्लो मतगणनाअनुसार सत्ता गठबन्धन तर्फबाट उम्मेदवार रहेका पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार अध्यक्ष नेपाल १ हजार २०५ मतले अगाडि छन् । नेपालले ४ हजार ८२१ प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमाले
सबै पढ्नुहोस