काठमाडौं १ मा फेरि प्रकाशमान विजयी, हेर्नुहोस अरुले कति मत ल्याए ?
मङ्सिर ६, २०७९काठमाडौं - काठमाडौं १ बाट फेरि प्रकाशमान सिंह निर्वाचित भएका छन् । सिंह ७ हजार १४३ मत ल्याएर विजयी भएका हुन् । उनले आफ्ना प्रतिस्पर्धी रवीन्द्र मिश्रलाई १२५ मतान्तरले पराजित गरे । सिंह ७ हजार १४३ मत ल्याएर विजयी हुँदा निकटम प्रतिद्वन्द्वी मिश्रले ७०१८ मत पाएका छन् । अघिल्लो निर्वाचन २०७४ सालमा पनि सिंहले मिश्रलाई नै पराजित गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ४११५ मत ल्याएका ल्य
सबै पढ्नुहोस