निर्वाचन आयोगको निर्देशन- सामान्य विवादमा मतदान स्थगित नगर्नु
मङ्सिर ४, २०७९काठमाडौँ- निर्वाचन आयोगले सामान्य विवादकै आधारमा मतदान स्थगित नगर्न मतदान अधिकृतहरुलाई निर्देशन दिएको छ । सामाजिक सन्जाल फेसबुकमा निर्वाचन आयोगले एक स्टाटस लेख्दै यो निर्देशन दिएको हो । आयोगले स्थगित भएका स्थानहरुको मतदान कार्य तत्काल सुरु गर्न र साँझ ५ बजेसम्म स्थगित भएको सूचना नटाँस्न निर्देशन दिएको हो । पछिल्लो समय विभिन्न राजनीतिक दल, उम्मेदवार
सबै पढ्नुहोस