×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

रामकुमारी झाँक्रीले गरिन् मतदान

रामकुमारी झाँक्रीले गरिन् मतदान

मङ्सिर ४, २०७९

काठमाडौँ- नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले मतदान गरेकी छन् । उनले गुल्मीको मदाने–४ म्यालपोखरीको श्री मेहलेपोखरी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मत खसालेकी हुन् ।  पूर्वमन्त्री समेत रहेकी झाँक्री सत्ता गठबन्धनबाट गुल्मी–२ की प्रतिनिधिसभा उम्मेदवार पनि हुन् । 

सबै पढ्नुहोस