भक्तपुर २ नेकपा एमालेको बढ्दो जनलहर
कार्तिक २५, २०७९भक्तपुर - आसन्न मंसिर ४ गते हुन लागेकोप्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको माहोल तातिरहेको बेला भक्तपुर क्षेत्र नं. २ को माहोल एका एक नेकपा एमालेको पक्षमा जनलहर उर्लिएको भान हुन थालेको छ । एमालेका उम्मेदवारलाई जिताउन भक्तपुर क्षेत्र नं. २ का जनता दिनप्रति दिन स्वतस्फुर्त रुपमा घरदैलो कार्यक्रममा सहभागी भइरहेका छन् । जनता सडकमा उर्लिएर घरदैलो गरेको र उम्मेद्वारलाई गरेको स्वागत हेर्दा लाग्छ, एमाले विजयी भइस
सबै पढ्नुहोस