सरकार र प्रा.डा. केसीबिच १० बुँदे सहमति, अनशन अन्त्य
असोज ९, २०७९काठमाडौँ- सरकार र स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै आन्दोलनरत प्रा.डा. गोविन्द केसीबिच १० बुँदे सहमति भएको छ । हिजो साँझ सरकारद्वारा गठित वार्ता टोलीका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेय र प्रा.डा. केसीबिच १० बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । सहमतिअनुसार आजैदेखि नै प्रा.डा. केसीले अनशन अन्त्य गरेका छन
सबै पढ्नुहोस