धनकुटामा माओवादी केन्द्रका नेताहरूको सामूहिक राजीनामा
असोज ९, २०७९काठमाडाैँ- माओवादी केन्द्र धनकुटाको सिङ्गो जिल्ला समितिले सामूहिक राजीनामा दिएको छ । केन्द्रमा आबद्ध सबै पोलिट ब्यूरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, प्रदेश सदस्य, जन वर्गीय कमिटीसहित समन्वय समितिमा रहेकाहरूले ८ असोजमा बैठक बसी पदीय जिम्मेवारीबाट राजीनामा दिएका हुन् । आगामी ४ मंसिरमा हुने संघ तथा प्रदेश निर्वाचनमा गठबन्धनका बहानामा पार्टीक
सबै पढ्नुहोस