रवीन्द्र मिश्र बुधबार राप्रपामा प्रवेश गर्दै
असोज ११, २०७९काठमाडौं- साझा विवेकशील पार्टी परित्याग गरेका रवीन्द्र मिश्र बुधबार राप्रपामा प्रवेश गर्ने भएका छन् । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले मिश्र बुधबार राप्रपामा समाहित हुने कार्यक्रम तय भएको जानकारी दिए । राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको वृहत् ध्रुवीकरण पक्षधर समूहबीच एकता घोषणा गर्न बुधबार राजधानीमा कार्यक्रम तय भएको बताइएकाे छ । मिश्रलाई राप्रपाले वरिष्ठ
सबै पढ्नुहोस