‘नागरिकता विधेयक प्रमाणीकरण नगरेर लोकतन्त्रको डुंगा प्वाल पार्ने काम भयो’
असोज ५, २०७९काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले इतिहासमा ढिलो प्राप्त लोकतन्त्रको डुंगालाई मौका मिल्नासाथ प्वाल पार्नु चिन्ताजनक रहेको बताएका छन्। संसदका दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि दोस्रो पटक राष्ट्रपति कार्यालय पठाइएको विधेयक प्रमाणीकरण नभएपछि भट्टराईको यस्तो धारणा आएको हो।
सबै पढ्नुहोस