चोलेन्द्र नेपाली समाजका विकृत सार्वजनिक जीवनका बिम्ब : मिनेन्द्र रिजाल
असोज ४, २०७९काठमाडौँ- नेपाली काँग्रेसका नेता डाक्टर मिनेन्द्र रिजालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा अन्याय र प्रताडनामा परेका पात्रभन्दा समकालीन नेपाली विकृत सार्वजनिक जीवनका बिम्ब भएको टिप्पणी गरेका छन्। सरकारले जबरालाई नजरबन्दमा राखेपछि काँग्रेस नेता रिजालको यस्तो भनाइ आएको हो। सामाजिक सञ्जाल ट्वीटरमा रिजालले जबराको देवत्वकरणमा रमाउनु सट्टा स्वच्छ
सबै पढ्नुहोस