संविधान जारी भएको ७ वर्ष पूरा, विभिन्न कार्यक्रम गरी दिवस मनाइँदै
असोज ३, २०७९काठमाडौं - नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधानसभामार्फत निर्माण गरेको संविधानको स्मरणमा सोमवार देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँदैछ । जनताको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहित समाजवाद स्थापना गर्ने लक्ष्यसहित लेखिएको हाल कार्यान्वयनमा रहेको नेपालको संविधान विगतको भन्दा विशिष्ट र फरक रहेको छ । त
सबै पढ्नुहोस