प्रधानमन्त्रीद्वारा घिमिरेको निधनप्रति दुःख व्यक्त
भदौ ३१, २०७९काठमाडौँ- नेपाली कांग्रेसले पाल्पाका पार्टीका नेता विजयराज घिमिरेको निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज शोक विज्ञप्ति जारी गर्दै घिमिरेको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । सभापति देउवाले घिमिरेको निधनमा भावपूर्ण
सबै पढ्नुहोस