वृक्षरोपणका लागि आवश्यक जाली सहयोग
भदौ ३०, २०७९काठमाडौँ- ग्रिल तथा स्टिल व्यवसायी संघले वृक्षरोपण कार्यक्रमका लागि आवश्यक जाली सहयोग गरेकाे छ। संघले बागमती सभ्यता एकीकृत विकास समितिको कार्यालय गुहेश्वरी काठमाडौंलाई जाली सहयोग गरेको हो। संघकाे तर्फबाट काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले बागमति सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिनालाई जाली तथा उपकरण हस्तान्तरण गरेकी ह
सबै पढ्नुहोस