डिल्लीबजारको सफ्टवारिका कलेजमा तोडफोड
भदौ ७, २०७९काठमाडौं- काठमाडौंको डिल्लीबजारस्थित एक क्याम्पसमा तोडफोड भएको छ । आज बिहान ६ बजे डिल्लीबजारमा रहेको सफ्टवारिका कलेजमा अज्ञात समूहले तोडफोड गरेको हो । कलेजका कर्मचारीका अनुसार मोटरसाइकलमा आएका ४ जनाको समूहले कलेजको सिसामा ढुंगामुढा गरेर भागेका छन् । आज चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चाले नेपाल बन्दको घोषणा गरेको छ । सोही पार्टीका कार्यकर्ताले क
सबै पढ्नुहोस