प्रदीप गिरीको निधनप्रति प्रतिनिधि सभाले पारित गर्यो शोक प्रस्ताव
भदौ ६, २०७९काठमाडौं- प्रतिनिधि सभाले सांसद प्रदीप गिरीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकले सांसद गिरीको निधनप्रति शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । २०५१ को संसदीय चुनावमा सिरहा–५ बाट निर्वाचित भएका गिरि २०६२/०६३ को जनआन्दोलनपछिको पुनर्स्थापित प्रतिनिधि सभा सदस्य, २०६४ र २०७४ को संविधानसभा सदस्य र २०७४ मा सि
सबै पढ्नुहोस