प्रधानमन्त्री देउवा : आगामी निर्वाचनमा कांग्रेस सबैभन्दा ठूलो पार्टीमा रूपान्तारण हुने छ !
साउन ३०, २०७९काठमाडौँ- कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले संघ र प्रदेशको आगामी निर्वाचनमा बढी सिटमा उम्मेदवारी दिनेभन्दा बढी सिट जित्नेतर्फ हुनुपर्ने बतचाएका छन् । गत स्थानीय तह निर्वाचनमा कांग्रेसबाट निर्वाचित पालिका प्रमुख तथा उपप्रमुखहरूका लागि आज सानेपामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
सबै पढ्नुहोस