बाबुरामको पार्टीले भन्यो : नागरिकलाई नागरिकता नदिने कोसिस गरियो
साउन ३०, २०७९काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेको विषयलाई बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा)ले पनि विरोध गरेको छ। नेसपाले राष्ट्रपतिको कदमकै कारण फेरि पनि नेपाली जनता नागरिकता विहीन बन्न लागेको बताएको छ। नेसपाका अध्यक्ष महेन्द्रराय यादवले संविधानमा लेखिएको अधिकार प्रयोग गर्न राष्ट्रपति बाधक बनेको आरोप लगाएका छन्। उ
सबै पढ्नुहोस