संसद्को चालु अधिवेशन : प्राथमिकतामा कानुन निर्माण
साउन २९, २०७९काठमाडौँ- सामान्यतया संसद्को बर्से अधिवेशनलाई बजेट अधिवेशन भनिन्छ । तर, संसद्को चालु अधिवेशन बजेट पारित गरेर कानुन निर्माणमा केन्द्रित भएको छ । लामो समय संसद्मा प्रक्रियामै अड्किएका विधेयकहरू धमाधम पारित भइरहेका छन् । कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीका अनुसार अधिवेशन अझै लम्ब्याउने र महत्त्वपूर्ण विधेयकहरू पारित गर्ने सरकारको योजना
सबै पढ्नुहोस