मानन्धरलाई दिइयो काठमाडौँ महानगरमा प्रवक्ताको जिम्मेवारी
साउन २, २०७९काठमाडौँ- काठमाडौँ महानगरपालिकाले प्रवक्ताको जिम्मेवारी वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धरलाई दिएको छ । महानगरका मेयर बालेन्द्र साहको अध्यक्षतामा आइतबार बसेको छैटौँ कार्यपालिका बैठकले मानन्धरलाई प्रवक्ताको जिम्मेवारी दिने गरेको हो । काँग्रेसबाट विजयी भएका मानन्धर महानगरपालिकाको सूचना प्रविधि समितिका संयोजकसमेत हुन् ।साथै बैठकले वर्षको
सबै पढ्नुहोस