सभामुख सापकोटा र राजदूत श्रीवास्तवबीच भेटवार्ता
साउन १, २०७९काठमाडाैँ- सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएकाे छ । उनीहरूबीच आइतबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेटवार्ता भएकाे हाे । भेटमा सभामुख सापकोटाले लामो अनुभव र महत्त्वपूर्ण जिम्मेवारी बहनको अनुभवसहित नेपालको राजदूतमा नियुक्त श्रीवास्तवको कार्यकाल दुई देशबीचको सम्बन्धलाई गुणात्मक उचाइमा पुर्याउन
सबै पढ्नुहोस